विपन्न परिवारका लागि नि:शुल्क शव वाहन र अन्त्येष्टि खर्च
घोडाघोडी (कैलाली) । कैलालीको बर्दगोरिया गाउँपालिकाले निःशुल्क महाप्रस्थान यान (शव वाहन) सञ्चालनमा ल्याएको छ । मानिसको मृत्युपछि पार्थिव शरीर दाहसंस्कारका लागि लैजान सहज बनाउने उद्देश्यले नि:शुल्क शव वाहन सञ्चालनमा ल्याएको...