बर्दिबाससम्म रेल सेवा सञ्चालन गर्ने सरकारको तयारी
धनुषा । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले नेपालको ‘ड्रिमप्रोजेक्ट’ अर्थात् राष्ट्रिय गौरवको आयोजना रेल सेवालाई महोत्तरीको बर्दिबाससम्म सञ्चालन गर्ने तयारी भइरहेको बताएका छन् । मिथिला नगरपालिका-१० लालगढमा बिहीबार आयोजित...