महोत्तरीमा करिब ५ सय ४७ किलो गाँजासहित एक जना पक्राउ
महोत्तरी । बर्दिबास नगरपालिका-३ स्थित सडकबाट अवैध लागूऔषध गाँजा करिब ५ सय ४७ किलो ग्रामसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका-७ घरका हाल काठमाडौँ टोखा...