बर्दिबास मेडिकल कलेजलाई ५४ हेक्टर जग्गा उपलब्ध गराउने सरकारको निर्णय
काठमाडौँ । सरकारले बर्दिबास मेडिकल कलेजको पूर्वाधार निर्माणका लागि जग्गा दिएको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले कलेज पूर्वाधार निर्माणका लागि महोत्तरी नगरपालिका-४ माइस्थानको सामुदायिक वन क्षेत्रको ५४.५८४ हेक्टरको जग्गा...