सिके राउत नेतृत्वको जनमत पार्टीले अख्तियारको कार्यालय घेराउ गर्ने
काठमाडौँ । सिके राउत नेतृत्वको जनमत पार्टीले प्रदेश नम्बर २ मा भ्रष्टाचार बढेको भन्दै आज अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिवास कार्यालयमा घेराउ गर्ने भएको छ। आज (बुधबार) मध्यान्ह १२ बजे...