परराष्ट्र मन्त्री राणा र बेल्जियमका विदेशमन्त्रीबीच भेटवार्ता
काठमाडौँ । परराष्ट्र मन्त्री डा. आरजु राणा देउवाले शुक्रबार बेल्जियमका विदेश मन्त्री बर्नार्ड क्विन्टिनसँग ब्रसेल्समा भेटवार्ता गरेकी छन् । युरोपेली मामिला एवं वैदेशिक व्यापार सम्बन्धी मन्त्री समेत रहेका बर्नार्डसँगको भेटमा...