अर्थमन्त्री पौडेल र मेयर आचार्यको स्वास्थ्य अवस्था बुझ्न अस्पताल पुगे राष्ट्रपति
काठमाडौँ । कीर्तिपुर बर्न अस्पतालमा उपचाररत उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यको स्वास्थ्य अवस्थाबारे बुझ्न राष्ट्रपति रामचन्द्र पौडेल अस्पताल पुगेका छन् । अस्पतालमा पुगेर आइतबार...