काँग्रेस दोलखाका सभापति लामा सहितका जुवाडेहरू धरौटीमा रिहा
काठमाडौँ । नेपाली काँग्रेस दोलखाका जिल्ला सभापति बर्मा लामा सहितका जुवाडेहरू धरौटीमा रिहा भएका छन् । कार्तिक १८ मा राति काठमाडौँको नयाँ बस्तीबाट लामा र नेपाली काँग्रेस रामेछापका क्षेत्रीय सभापति...