आर्थिक रूपमा विपन्न ज्येष्ठ नागरिकलाई मात्र भत्ता दिनुपर्छ : सांसद बोहरा
काठमाडौँ । नेपाली काँग्रेसका नेता तथा राष्ट्रिय सभाका सदस्य बलदेव बोहराले आवश्यकताका आधारमा मात्रै ज्येष्ठ नागरिकलाई भत्ता दिनुपर्ने बताएका छन् । सुदूरपश्चिम प्रदेशबाट राष्ट्रिय सभाको सदस्यमा निर्वाचित भएका बोहराले भनेका...