विद्युत् प्राधिकरण सञ्चालक समितिमा पराजुली र केसी नियुक्त
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समितिमा बलबहादुर पराजुली र लक्ष्मण केसी नियुक्त भएका छन् । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले संखुवासभाको मकालु गाउँपालिका-३ का पराजुली र धादिङको गंगाजमुना...