बलात्कारको आरोपमा बैतडीको मेलौली नगरपालिकाका इन्जिनियर पक्राउ
बैतडी । बलात्कारको आरोपमा एक इन्जिनियर पक्राउ परेका छन् । मंगलबार साँझ मेलौली नगरपालिकाका २७ वर्षीय इन्जिनियर रोशन चन्दलाई प्रहरीले पक्राउ गरेको हो । स्थानीय १७ वर्षीया किशोरीलाई जवरजस्ती करणी...