पाँच वर्षीया बालिकालाई बलात्कार गर्ने एक कर्मचारी २१ दिनपछि आफै पुगे प्रहरी कार्यालय
काठमाडौं । पाँच वर्षीया बालिकालाई बलात्कार गर्ने एक कर्मचारी आफै प्रहरी कार्यालय गएका छन् । पाहुनाको रुपमा गएका ५२ वर्षीय सरकारी कर्मचारीले दोलखा तामाकोसी गाउँपालिका -५ की ५ वर्षीया बालिकामाथि...