बलात्कार प्रयासको आरोप लागेका लहान नगरपालिकाका उपमेयरले गरे आत्मसमर्पण
जनकपुरधाम । बलात्कार प्रयासको आरोप लागेका सिरहाको लहान नगरपालिकाका उपमेयर रामचलितर महतोले प्रहरी समक्ष आत्मसमर्पण गरेका छन् । उनी शुक्रबार आफैँ इलाका प्रहरी कार्यालयमा हाजिर भएका हुन् । उपमेयर महतोले...