बलात्कार मुद्दामा हदम्यादबारे कानुन आयोगको प्रतिवेदन मागेका छौँ : कानुनमन्त्री
काठमाडौँ । कानुन न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द बन्दीले बलात्कारसम्बन्धी मुद्दामा हदम्यादको विषयमा अध्ययन गर्न नेपाल कानुन आयोगलाई आग्रह गरिएको बताएका छन् । बलात्कार मुद्दामा हदम्याद हटाउनुपर्ने माग गर्दै आन्दोलन...