१३ फाल्गुन २०७८, शुक्रबार
बालिका बलात्कारपछि हत्या गरेको आरोपमा एक जना पक्राउ
विराटनगर । मोरङ लेटाङ नगरपालिका-८ की १२ वर्षीया करुणा राईको बलात्कारपछि हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । लेटाङ नगरपालिका-८ ज्यामिरे टोलकी-१२ वर्षीय राईको बलात्कारपछि हत्या गरेको...