आफ्नै केटि साथीलाई बलात्कार गरेको अभियोगमा पक्राउ
काठमाडौँ । नयाँ वर्षको दिन राति मकवानपुरमा नाबालिकामाथि बलात्कार भएको छ। हेटौडा उपमहानगरपालिका–६ पुतलीबजार नजिकै रहेको खहरे खोलाको बगरमा एक नाबालिका बलात्कृत भएको प्रहरीले जानकारी दिएको छ । ती नाबालिकालाई...