१४ वर्षीया बालिका बलात्कृत, ६० वर्षीय पुरुष पक्राउ
काठमाडौँ । १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले कैलालीबाट एक जनालाई पक्राउ गरेको छ । जिल्लाको टीकापुर नगरपालिका-१ शक्तिनगर शिबिर बस्ने ६० वर्षीय आशाराम चौधरीलाई बलात्कार आरोपमा पक्राउ...