भारतीय स्थल सेनाध्यक्ष पाण्डे स्वदेश फिर्ता
काठमाडौँ । पाँच दिने भ्रमणमा नेपाल आएका भारतीय सेनाका स्थल अध्यक्ष मनोज पाण्डे बिहीबार स्वदेश फर्किएका छन्। बलाधिकृत रथी बालकृष्ण कार्कीले पाण्डेलाई विदाइ गरेका थिए। प्रधान सेनापति प्रभुराम शर्माको औपचारिक...