पूर्व रथी खड्काको निधन, सैनिक सम्मानका साथ अन्त्येष्टि
काठमाडौँ । नेपाली सेनाका अवकाशप्राप्त बलाध्यक्ष रथी कुलबहादुर खड्काको निधन भएको छ। उपचारका लागि थापाथलीस्थित नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा भर्ना भर्ना भएका खड्काको आज निधन भएको हो । खड्काको आजै साँझ...