निर्वाचनमा सुरक्षामा चुनौती आए अधिकतम बल प्रयोग हुन्छ : प्रजिअ कटुवाल
काठमाडौँ । आसन्न मंसिर ४ गते हुने सङ्घ तथा प्रदेशसभा सदस्य निर्वाचनमा कुनैपनि शङ्कास्पद तथा निर्वाचन विरोधी गतिविधि भए अधिकतम बल प्रयोग गर्ने स्थानीय प्रशासनले जनाएको छ । आसन्न निर्वाचन ...