पाँचथरबाट एमालेका बसन्तकुमार नेम्वाङ विजयी
काठमाडौँ । पाँचथरबाट प्रतिनिधि सभा सदस्यमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का बसन्तकुमार नेम्बाङ विजयी भएका छन्। निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका भीष्मराज आङ्देम्बेलाई ४७ मतले पछि पार्दै नेम्बाङ निर्वाचित भएका हुन्।...