आईजिपी कुँवरसहित ९ प्रहरी अधिकारी अनिवार्य अवकाशमा, नेतृत्वका लागि प्रतिस्पर्धा चुलिँदै
काठमाडौँ । नेपाल प्रहरीका महानिरीक्षक (आईजिपी) बसन्तबहादुर कुँवरसहित ९ जना वरिष्ठ प्रहरी अधिकारी भोलि (सोमबार) बाट अनिवार्य अवकाशमा जाँदैछन्। प्रहरी नियमावलीअनुसार ३० वर्षे सेवा अवधि पूरा गरेपछि ४ चैतको राति...