नवनियुक्त आईजीपी कुँवरले लगाए दर्ज्यानी चिन्ह
काठमाडौँ । नेपाल प्रहरीका नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) वसन्तबहादुर कुँवरले दर्ज्यानी चिन्ह लगाएका छन्। कुँवरलाई गृहसचिव विनोदप्रकाश सिंहले आज आइजीपीको दर्ज्यानी चिह्न लगाइदिएका हुन् । गत शुक्रबारको मन्त्रिपरिषद् बैठकले कुँवरलाई...