थप दुई सहसचिवको सरुवा तथा पदस्थापन, बाराको सिडिओमा बसन्त अधिकारी
काठमाडौँ । बाराको प्रमुख जिल्ला अधिकारी(प्रजिअ)मा बसन्त अधिकारीलाई पठाइएको छ । गृह मन्त्रालयले शुक्रवार राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा कार्यरत अधिकारीलाई बारा पठाउने निर्णय गरेको हो । यसैगरी...