नेता विमलेन्द्र निधिले भने-जनकपुरमा अन्तर्राष्ट्रियस्तरको बसपार्क आवश्यक छ
धनुषा । नेपाली काँग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य विमलेन्द्र निधिले जनकपुरधाममा अन्तर्राष्ट्रियस्तरको बसपार्क निर्माण जरुरी रहेको बताएका छन् । आज माँ जानकी यातायात प्रालिको छैटौँ वार्षिक साधारण सभा तथा तेस्रो...