हङकङमा आयोजित टी-२० सिरिजको फाइनलमा चुक्यो नेपाल, कुवेतले जित्यो उपाधि
काठमाडौँ । हङकङमा आयोजित टी-२० सिरिजको फाइनलमा नेपाल चुकेको छ । बसिर अहमदको साहसिक ब्याटिङलाई पन्छाउँदै कुवेतले उपाधि जित्यो । १७५ रनको बलियो लक्ष्य पछ्याएको नेपालले खराब ब्याटिङ गर्दै ९२...