बसुन्धारा क्षेत्रका अनधिकृत संरचनामा महानगरको चल्यो डोजर
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले अनधिकृत संरचना हटाउने कार्यलाई तीव्रता दिएको छ। बुधबार बिहानै महानगरको टोलीले काठमाडौँको बसुन्धारा क्षेत्रमा रहेका अनधिकृत संरचनालाई डोजर लगाएर हटाएको हो। यस क्षेत्रमा नक्सापास विपरित बनाइएका...