मनाङमा पहिलो पटक सार्वजनिक बस सेवा सञ्चालनको तयारी
मनाङ । हिमालपारीको सुन्दर पर्यटकीय जिल्ला मनाङमा पहिलो पटक सार्वजनिक यातायातका रूपमा बस सञ्चालन गर्ने तयारी भएको छ। प्रमुख जिल्ला अधिकारी मातृका आचार्यको संयोजकत्वमा बसेको समन्वयात्मक बैठकले उक्त निर्णय गरेको...