बागमती प्रदेश नदी तथा खोलाले कटान गरेका क्षेत्रको संरक्षणमा
त्रिशूली (नुवाकोट) । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा (तामाङ) ले नदी तथा खोलाले कटान गरेका खेतीयोग्य क्षेत्रको संरक्षण गरेर किसानलाई भूमिहीन हुनबाट जोगाउन लागेको बताएका छन् । नुवाकोटको पञ्चकन्या गाउँपालिका–४...