अर्थमन्त्री थापाले ६० बर्षको उमेरमा गरे विवाह
काठमाडौँ । सुदूरपश्चिमका एक मन्त्री विवाह बन्धनमा बाँधिएका छन। सुदूरपश्चिम प्रदेशका अर्थमन्त्री बहादुर सिंह थापा ६० बर्षको उमेरमा विवाह बन्धनमा बाँधिएका हुन् । नेपाली काँग्रेसका नेतासमेत रहेका थापाले आज शुक्रबार विवाह...