कार्य सम्पादन मूल्यांकन पेस गर्न मन्त्रीहरूलाई मुख्यमन्त्री लामाको निर्देशन
काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले मन्त्रीहरूसँग कार्य प्रगतिको समीक्षा गरेका छन् । मुख्यमन्त्री लामाले सोमबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा चालु आर्थिक वर्षको कार्य प्रगतिको समीक्षा गरेका हुन्...