सम्पत्ति बहालमा लगाउने विद्यालयको तथ्याङ्क खोज्दै महानगर
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सामुदायिक विद्यालयबाट पनि बहाल कर उठाउने भएको छ । सम्पत्ति बहालमा दिई आय आर्जन गरिरहेका सामुदायिक विद्यालयलाई १० प्रतिशत बहालकर बुझाउन महानगरपालिकाले आग्रह गरेको छ ।...