१२ कार्तिक २०७८, शुक्रबार
कार्यवाहक प्रधानमन्त्री खाँणलाई बहिर्गमित जनमुक्ति सेनाको ज्ञापनपत्र
काठमाडौँ । बहिर्गमित जनमुक्ति सेना, नेपालले विभिन्न १० बुँदे माग राख्दै कार्यवाहक प्रधानमन्त्री तथा गृहमन्त्री बालकृष्ण खाँणलाई आज ज्ञापनपत्र बुझाएको छ । गृह मन्त्रालयमा उक्त सङ्गठनका इञ्चार्ज असिम आङ्बुहाङ लिम्बु,...