बोल्दा बोल्दै रोकेपछि पूर्वमन्त्री किरातीले गरे छलफल बहिष्कार
काठमाडौँ । बिहीबार बसेको पर्यटन तथा अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा पूर्वमन्त्री सुदन किराती र समितिका सभापति राजकिशोर यादवबिच भनाभन भएको छ । विषयवस्तु (मुद्दा) मा केन्द्रित हुँदै छलफलमा भाग लिँदै...