संसद बैठक बहिस्कार गरेर बाहिरिए रास्वपाका सांसद
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद संसद बैठक बहिस्कार गरेर बाहिरिएका छन् । लामो समयसम्म पनि उभिएरै उनीहरूले विरोध जनाउँदा पनि सभामुखले बोल्ने मौका नदिएपछि उनीहरू बैठक बहिस्कार गरेर...