सरकारले कोभिड–१९ बहुक्षेत्रीय योजना तीन साताभित्र कार्यान्वयनमा ल्याउँदै
काठमाडौँ । सरकारले कोभिड–१९ बहुक्षेत्रीय योजना २१ दिनभित्र तयारी गर्ने गरी प्रक्रिया अगाडी बढाएको छ । नागरिकको स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राखी अर्थतन्त्रको गतिशीलतालाई कायम राख्दै कोभिड–१९ महामारीको चुनौतीलाई सामना गर्न...