चन्द्रागिरि नगरपालिकाद्वारा ‘बहु प्राविधिक शिक्षालय’ सञ्चालन
काठमाडौँ । चन्द्रागिरि नगरपालिकाले सामुदायिक विद्यालयमा ‘बहु प्राविधिक शिक्षालय’ सञ्चालन गर्न सुरुआत गरेको छ । ‘पढ्दै कमाउँदै’ अवधारणा एवं विद्यार्थीलाई माध्यामिक शिक्षा (दश जोड दुई) पश्चात् स्वरोजगार बनाउने ध्येयले नगरपालिकाले...