देउवाले भने-‘कुनै पनि दलको बहुमत आउन गाह्रो छ’
काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले देशको संविधान सबैलाई मिलाउन सक्ने खालको भएको बताएका छन् । समावेशी र समानुपातिक आधारमा देश अघि बढिरहेको बताउँदै उनले संविधानले महत्त्वपूर्ण भूमिका खेलिरहेको...