अधिकांश बहुवर्षीय योजनाको काम अन्तिम चरणमा, यसै वर्ष सक्ने लक्ष्य
बागमती । सहरी विकास तथा भवन कार्यालय मकवानपुर हेटौँडाद्वारा सञ्चालित अधिकांश बहुवर्षीय योजनाको काम अन्तिम चरणमा पुगेका छन् । निर्धारित समयमै योजना सम्पन्न गर्न कार्यालयले नियमित अनुगमन र निगरानी बढाएपछि...