महुली लघुवित्तको एफपिओ बाँडफाँट, ४७ हजार आवेदकले १० कित्ताका दरले पाए सेयर
काठमाडौँ । महुली लघुवित्तको एफपिओ आज (शुक्रबार) बाँडफाँट भएको छ। बिक्री प्रबन्धक सनराइज क्यापिटलको कार्यालयमा एफपिओ बाँडफाँट भएको हो। जसमा ४७ हजार ५५४ आवेदकले १० कित्ताका दरले सेयर पाएका छन्।...