डेढ महिना पहिल्यै विनोद चौधरीतर्फ सोझिएको त्यो सुई, अन्ततः सरकारले फिर्ता लियो बाँसबारीको जग्गा
काठमाडौँ । तत्कालीन बाँसबारी छाला तथा जुत्ता कारखानाको १० रोपनी सरकारी जग्गा हिनामिना गरेर आफ्नो निजी सम्पत्ति बनाएको विषयमा बिहीबार मात्र चौधरी ग्रुपका अध्यक्ष एवं नेपाली काँग्रेसका सांसद विनोद चौधरीको...