शिक्षक आन्दोलनप्रति अनेरास्ववियुको आपत्ति, विद्यार्थीलाई ‘बाउन्सिङ बल’ नबनाउन चेतावनी
काठमाडौँ । नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुले विद्यालय बन्द गरेर विद्यार्थीको भविष्य अन्धकारमा धकेल्ने आन्दोलनप्रति प्रश्न उठाएको छ । शिक्षक आन्दोलनका न्यायपूर्ण मागप्रति भने ऐक्यबद्धता जनाएको छ । अध्यक्ष समिक...