बागमती गोल्ड कप: थ्री स्टारलाई हराउँदै मच्छिन्द्र क्लब फाइनलमा
मकवानपुर । बागमती गाउँपालिकामा जारी सातौँ संस्करणको बागमती गोल्ड कप राष्ट्रिय फुटबल प्रतियोगिताको फाइनलमा मच्छिन्द्र क्लब प्रवेश गरेको छ । आज झुरझुरेस्थित सहिद स्मृति रंगशालामा भएको दोस्रो सेमिफाइनल खेलमा थ्री...