बागमती प्रदेशसभा: विधेयक छलफलका लागि समितिमा पठाइयो
मकवानपुर । बागमती प्रदेशसभाको बैठकले चारवटा संशोधनसहितका विधेयक सम्बन्धित समितिमा दफावार छलफलका लागि पठाउन स्वीकृति प्रदान गरेको छ । प्रदेशसभाको आजको बैठकमा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री किरण थापा मगरको तर्फको श्रम,...