एकीकृत समाजवादीले तोक्यो सदस्यता विस्तार अभियानका लागि नेताहरूको जिम्मेवारी
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी), बागमती प्रदेश कमिटीले सङ्गठन तथा सदस्यता विस्तार अभियान कार्यान्वयन गर्न विभिन्न नेतालाई जिम्मेवारी प्रदान गरेको छ । सङ्गठन विस्तार तथा सुदृढीकरण अभियान कार्यान्वयनका...