अभिनेता नीर शाहलाई राष्ट्रिय सभा निर्वाचनमा उम्मेदवार बनाउन सिफारिस
काठमाडौँ । राष्ट्रिय सभा सदस्य उम्मेदवारका लागि वरिष्ठ फिल्म निर्देशक तथा अभिनेता नीर शाहको नाम सिफारिस भएको छ । नेपाली काँग्रेस बागमती प्रदेश समितिमा राष्ट्रिय सभा सदस्यको उम्मेदवार हुन मंगलबारसम्म...