रंगशाला निर्धारित समयमा सम्पन्न गर्न निर्देशन
मकवानपुर । बागमती प्रदेशका युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जनले हेटौँडा-६ मा निर्माणाधीन गौरिटार रंगशालाको काम समयमा सम्पन्न गर्न निर्माण व्यवसायीलाई निर्देशन दिएका छन् । उनले रंगशालाको निर्माण गर्दा गुणस्तर विशेष...