बागमतीको सभामुखमा ३ जनाको उम्मेदवारी, कसलाई कति सांसदको समर्थन ?
काठमाडौँ । बागमती प्रदेशको सभामुखका लागि तीन जनाले उम्मेदवारी दर्ता गरेका छन् । सत्ता गठबन्धनको तर्फबाट राप्रपाका महासचिव भुवन पाठक, नेपाली काँग्रेसका शिवराज अधिकारी र नेपाल मजदुर किसान पार्टीकी सिर्जना...