कर्मचारीको सेवा प्रवाहको प्रभावकारिता नै सरकारको प्रतिविम्ब हो : मुख्यमन्त्री पाण्डे
बागमती । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले राष्ट्रसेवक कर्मचारीले आफूले राज्यले प्रदान गरेको दायित्व निर्वाह गर्न सकेमा मात्र जनताले शासन व्यवस्था परिवर्तन भएको महशुस गर्न सक्ने बताएका छन् । बुधबार...