मकवानपुरगढी बालमैत्री गाउँपालिका घोषित
मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले मकवानपुरको मकवानपुरगढी गाउँपालिकालाई बालमैत्री गाउँपालिका घोषणा गरेका छन् । मकवानपुरगढी गाउँपालिका–५ स्थित खेलमैदानमा शनिवार आयोजित एक समारोहबिच उनले सो गाउँपालिकालाई नेपालकै चौथो र...